बाल बचत योजना
१) १६ बर्ष सम्मको ब्यक्तिले आमा बुवा संरक्षक राखी जन्मदर्ताको कागजको आधारमा खोल्न सकिने ।
२) १६ बर्षपछी नागरिकता वा समान कागजको आधारमा झी स्मार्ट खातामा परिनत गर्न सकिने ।
३) न्युनतम रु १०० एकपटकको बचत रकम हुनु पर्ने ।
४) वार्षिक ८.५ को दरले ब्याजको हिसाब हुने ।
५) खाता बन्द गर्दा रु १०० रकम काटी बाँकी रकम फिर्ता गरिने ।
झी स्मार्ट बचत योजना
१) नेपाली नागरिकता लिएको ब्यक्तीले खोल्न सकिने ।
२) न्युनतम रु १०० एकपटकमा बचत रकम हुनु पर्ने ।
३) वार्षिक ७.५५ को दरले ब्याजको हिसाब हुने र त्रैमासिक रुपले हिसाब गरिने ।
४) बन्द गर्दा रु १०० रकम काटी बाँकी रकम फिर्ता गरिने
ज्येष्ट नागरिक बचत योजना
१) नेपाली नागरिकता लिएको ब्यक्तीले खोल्न सकिने ।
२) रु ५०० मा खाता खोलिने ।
३) न्युनतम रु ५०० मासिक बचत रकम हुनु पर्ने ।
४) वार्षिक ८ को दरले ब्याजको हिसाब हुने र त्रैमासिक रुपले हिसाब गरिने ।
५) बन्द गर्दा रु १०० रकम काटी बाँकी रकम फिर्ता गरिने ।
आवधिक (Fixed Deposit)
बचत सहकारीमा आबद्ध जो कसै सदस्यहरुले आवधिक बचत गर्न चाहेको खन्डमा आवश्यक प्रकृया अपनाई स्वीकार गरिनेछ । यस अन्तर्गत वार्षिक १२% को दरले ब्याज प्रदान गरिनेछ ।
