झी सहकारीको तेस्रो साधारण सभा सम्पन्न February 14, 2025 अपडेटहरुJhee.comLeave a comment झी सहकारी संस्थाको तेस्रो वार्षिक साधारण सभा लोखिम स्थित कार्यालयमा २०८१ माघ १२ गते शनिवार अध्यक्ष हरि प्रसाद राईको अध्यक्षता तथा वडा अध्यक्ष सान कुमार तामाङको प्रमुख अतिथ्यातामा सम्पन्न भयो।